कैलालीको गोदावरीका मेयर भट्ट चढेको सरकारी गाडी दुर्घटना
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी शनिबार राति धनगढी–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा दुर्घटना भएको छ। सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना...
Comment
Liked by: