धनुषामा अर्कोलाई उछिन्ने क्रममा अनियन्त्रित भई बस दुर्घटना, चालकसहित १७ घाइते
himalpress.com
. १ घण्टा अघि
धनुषा- पूर्व-पश्चिम सडकखण्डअन्तर्गत मिथिला नगरपालिका-९ फुटबल ग्राउण्ड नजिक आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अ...
Comment
Liked by: