ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयक...
Comment
Liked by: