लेक लागेर सगरमाथा आरोहीको निधन
barnanmedia.com
. १ घण्टा अघि
सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना ...
Comment
Liked by: