पहिलो पाइला नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, अध्यक्षमा गौरव खनाल
shilapatra.com
. १ घण्टा अघि
सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नया...
Comment
Liked by: