कम्युनिस्ट एकताको आधार पुन: खोज्न बाध्य भएका छौं : प्रचण्ड
onlinekhabar.com
. १ घण्टा अघि
२७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित ...
Comment
Liked by: