पाकिस्तानको प्रहरी चौकीमा आक्रमण: मृत्यु हुने प्रहरीको संख्या १५ पुग्यो
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा रहेको प्रहरी चौकीमा भएको आतंकवादी आक्रमणमा मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नू मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले आक...
Comment
Liked by: