एसईईको नतिजा पर्सि‚ अन्तिम तयारीमा पनिका
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ। गत १९ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ...
Comment
Liked by: