बिहेको भोज खाएका ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
nepalpress.com
. १ घण्टा अघि
चितवन । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।...
Comment
Liked by: