जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी
nepalviews.com
. १ घण्टा अघि
झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।...
Comment
Liked by: