विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
khabarhub.com
. ५४ मिनेट अघि
चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । ...
Comment
Liked by: