प्रदेश सरकारको नेतृत्व, नीति तथा कार्यक्रम र बजेटबारे हाम्रो चासो छ- गगन थापा
setopati.com
. ५५ मिनेट अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले यसबारे नेकपा एमाले...
Comment
Liked by: