पार्टी प्यालेसमा विवाह भोज खाएका ९३ जना बिरामी, ५० को उपचार हुँदै
himalpress.com
. ५५ मिनेट अघि
चितवन- भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्। जि...
Comment
Liked by: