जङ्गली च्याउ खाँदा ११ जना बिरामी
barnanmedia.com
. ५५ मिनेट अघि
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जङ्गली...
Comment
Liked by: