जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
baahrakhari.com
. १ घण्टा अघि
झापा । जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारका ११ सदस्य बिरामी परेका हुन् । जंगली च्याउ पकाएर खाएपछि परिवार सदस्य सबैको...
Comment
Liked by: