रविले भने– प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक ? बुझिनँ मैले, बुझाइदेऊ कसैले
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन आग्रह गरेका छन् । रास्वपा सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमको...
Comment
Liked by: