किम जोङ मारिए स्वचालित आणविक हमला हुने, उत्तर कोरियाको संविधानमै गरियो व्यवस्था
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या भए वा कुनै विदेशी हमलामा मारिएको अवस्थामा स्वतः आणविक हमला गर्ने व्यवस्था संविधानमा कायम गरेको छ । सर्वोच्च नेतामाथि ज्यान लिने हमल...
Comment
Liked by: