बालेनको प्रवृत्ति राणा शासन पछिकै खतरनाक : जेनजी अभियन्ता विके
ratopati.com
. ५९ मिनेट अघि
काठमाडौँ । जेनजी अभियन्ता डा.जगत विकेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो केही कदम र प्रवृत्तितर्फ लक्षित गर्दै कडा असहमति जनाएका छन् । बालेनका यसअघिका धेरै निर्णयहरूमा समर्थन र सदभाव ...
Comment
Liked by: