मुख्यमन्त्री बन्ने बित्तिकै विजयको घोषणा- २०० युनिट नि:शुल्क बिजुली
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
तमिलगा वेत्री कडगमका अध्यक्ष एवं चर्चित अभिनेता सी. जोसेफ विजय तमिलनाडुको ९ औं मुख्यमन्त्री बनेका छन्। आइतबार बिहान १०:१५ बजे आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण...
Comment
Liked by: