सरकारले १० महिनामा ११ खर्ब ५३ अर्ब खर्च गर्यो, लक्ष्यको ५८.७५ प्रतिशत बजेट कार्यान्वयन
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्म सरकारको कुल खर्च ११ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो कुल विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेटको ५८.७५ प्र...
Comment
Liked by: