सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि
nepalnews.com
. ५६ मिनेट अघि
काठमाडौँ। सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त ...
Comment
Liked by: