एल क्लासिकोः बार्सिलोनालाई उपाधि जित्ने अवसर, रियल भने विवादको दलदलमा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। एल क्लासिको सामान्य खेल कहिल्यै हुँदैन। तर आइतबार मध्यरातमा हुने बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त यसपटक झन् विशेष बनेको छ। रियलभन्दा ११ अंकले अगाडि रहेको बार्सिलोनालाई क्याम्प नोउमा ...
Comment
Liked by: