ट्राफिक प्रहरीद्वारा २६ करोड बढी राजस्व संकलन
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी २६ करोड १९ लाख ३१ हजार १७७ रुपैयाँ राजस्व सङ्कलन गरेको ...
Comment
Liked by: