बिजुली बालेर पैसा नतिर्ने २ सय ८१ ग्राहक कालोसूचीमा, सबैकोमा लाइन काटियो
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार पटक-पटक सूचना जारी गर्दा समेत बक्यौता रकम...
Comment
Liked by: