रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय सचिवालय बैठक सुरु भएको रास्वपा सचिवालयले जनाएको छ।
Comment
Liked by: