विवाहको भोज खाँदा ९३ जना बिरामी, ५० जना अस्पतालमा उपचाररत
hamrakura.com
. ५ घण्टा अघि
काठमाडौँ । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि 'फुड पोइजनिङ' भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ। तीमध्ये ५० जना अहिले पनि विभिन्न अस्पतालमा उपचार...
Comment
Liked by: