संसद्को बजेट अधिवेशन सोमबारदेखि, नीति कार्यक्रम सोही दिन आउने
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदै छ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ।
Comment
Liked by: