झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी
deshsanchar.com
. २ घण्टा अघि
भद्रपुर – जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन्। बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्।
Comment
Liked by: