केन्द्रीय शिक्षा विभाग प्रमुखमा पाण्डेलाई मनोनयन गर्ने रास्वपाको निर्णय
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले स्टार्टअप विभागको प्रमुखमा डा. प्...
Comment
Liked by: