पोखरामा स्वीमिङ पुलमा डुबेर विद्यार्थीको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
पोखरा । पोखराको एक स्वीमिङ पुलमा डुबेर विद्यार्थीको ज्यान गएको छ । शनिबार राति करिब १० बजे पोखरा महानगरपालिका–७ मा रहेको फरेस्ट स्पोर्ट एरेना नामक स्वीमिङ पुलमा काठमाडौं–२९, अनामनगरका अमिर उप्रेती ...
Comment
Liked by: