कोहलपुरमा १०८ घरटहरा भत्काइयो
barnanmedia.com
. ५८ मिनेट अघि
बाँकेको कोहलपुर नगरपालिकाले आइतबार दोस्रो दिन पनि कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको जग्गामा बनाइएका १०८ वटा स...
Comment
Liked by: