ग्लोबल आइएमई बैङ्कले आठ प्रतिशत नगद लाभांश दिने
gorkhapatraonline.com
. २ घण्टा अघि
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो...
Comment
Liked by: