बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै
nepalnews.com
. १ घण्टा अघि
कास्की। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँचवटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ। बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने समस्या देखिएपछि संघीय बजेटबाट करिब ६० रुप...
Comment
Liked by: