सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन सोमबारदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ।
Comment
Liked by: