वेस्ट ह्यामलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायमै, भीएआरको नाटकीय निर्णयले बचायो जित
ratopati.com
. ५९ मिनेट अघि
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । आर्सनलको...
Comment
Liked by: