तीन जनाको मृत्यु भएपछि हान्टाभाइरसको त्रास, १४७ जना सवार पानीजहाज पुर्याइयो टेनेरिफ
barnanmedia.com
. १ घण्टा अघि
हान्टाभाइरस प्रकोपसँग जोडिएको ‘एमभी होन्डियस’ नामको पानीजहाजलाई स्पेनको टापु टेनेरिफ पुर्याइएको छ। नेदरल्यान्ड्सको झन्डा बोकेको जहाजमा चालकसहित १४७ जना छन्। उनीहरूलाई मेडिकल जाँचपछि आआफ्ना देशमा ...
Comment
Liked by: