सर्लाहीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला
deshsanchar.com
. १ घण्टा अघि
जनकपुरधाम – सर्लाहीमा सडे गलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। आइतबार साँझ करिब साढे चार बजेको समयमा सर्लाहीको गोडैता नगरपालिका ६ बग्दह चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा...
Comment
Liked by: