क्यानको वार्षिक साधारण सभाबाट एनपिएलको आय ब्यय विवरण पारित
deshsanchar.com
. १ घण्टा अघि
माेरङ – नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभाले ढिलोगरि पहिलो र दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आयव्याय विवरण पारित गरेको छ।
Comment
Liked by: