ट्राफिक प्रहरीद्वारा डिजिटल निगरानी: चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ। उपत्यका ट्र...
Comment
Liked by: