वेवारिसे अवस्थामा पुरुषको शव फेला
barnanmedia.com
. १ घण्टा अघि
सर्लाहीमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ। गोडैता नगरपालिका ६ बग्दह चिनीमिल नजिक हुलाकी सडक खण्डमा फेला परेको करिब ४० वर्षीय पुरुषको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्ला...
Comment
Liked by: