आजदेखि सुरु हुँदै संसद्को बजेट अधिवेशन, आजै अपराह्न ४ बजे राष्ट्रपति पौडेलबाट सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ । आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठ...
Comment
Liked by: