यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ।
...
Comment
Liked by: