म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
clickmandu.com
. १ घण्टा अघि
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती ...
Comment
Liked by: