टर्किस एयरलायन्सको विमानमा आगलागी : सबै यात्रु सुरक्षित, अन्य उडान प्रभावित
lokaantar.com
. १ घण्टा अघि
इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। सोमबार बिहान अवतरण गर्ने क्रममा विमानको टायरमा एकाएक आगलागी भएको थियो ...
Comment
Liked by: