कबडहल अलपत्र हुँदा युवाको सपना अधुरो
nepalnews.com
. १ घण्टा अघि
झापा। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले निर्माण सुरु गरिएको कबडहल चार वर्षदेखि अलपत्र परेपछि स्थानीय युवाको सपना अधुरो बनेको छ। प्रदेश सरकार र स्थानीय...
Comment
Liked by: