तातोपानी–५ बालविवाह र महिनावारी विभेदमुक्त घोषणा
gorkhapatraonline.com
. १ घण्टा अघि
जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ । बालविवाहमुक्त वडाका ५१ वटा सूचक पूरा भएपछि उक्त वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको ह...
Comment
Liked by: