त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द, उडान र अवतरण स्थगित
lokaantar.com
. १ घण्टा अघि
टर्कीको इस्तानबुलबाट २७३ यात्रु र ११ जना चालक दलका सदस्य बोकेर आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ...
Comment
Liked by: