सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवलले पायो ३ प्रतिष्ठित अवार्ड
clickmandu.com
. १ घण्टा अघि
बुटवल । सञ्चालनमा आएको ६ महिना भित्र नै हायात प्लेस बुटवल तीनवटा प्रतिष्ठित अवार्डहरूबाट सम्मानित भएको छ । हायात ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२...
Comment
Liked by: