सुदूरपश्चिम कांग्रेसको १५ बुँदे सङ्कल्प : नागरिकमुखी शासन र समुन्नतिमा जोड
ratopati.com
. १ घण्टा अघि
कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाले स्थानीय सरकारलाई थप जनउत्तरदायी र सुशासनयुक्त बनाउने उद्देश्यका साथ १५ बुँदे धनगढी सङ्कल्प पारित गरेको छ । धनगढीमा आयोजित दुईदिने भेलामा ...
Comment
Liked by: