किसानलाई १६ टन धानको बीउ वितरण
gorkhapatraonline.com
. १ घण्टा अघि
पुतलीबजार नगरपालिकाले किसानलाई १६ हजार १४९ केजी उन्नत जातको धानको बीउ उपलब्ध गराएको छ । ५० प्रतिशत अनुदानमा धानको बीउ राख्ने समय भएसँगै नगरपालिकाले किसानलाई बीउ धान उपलब्ध गराएको हो । पुतलीबजारका ...
Comment
Liked by: